|
२०८२ जेष्ठ १७
काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ८ सय रूपैयाँ कायम भएको थियो।
सोमबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेर १ लाख ९१ हजार १ सय रूपैयाँ कायम भएकोमा फेरि मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेर १ लाख ९० हजार ९ सय रूपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुनको मूल्य १ हजार ६ सय रूपैयाँले घटेर १ लाख ८९ हजार ३ सय रूपैयाँ कायम भएको थियो।
बिहिबार फेरि छापावाल सुनको मूल्य १ हजार ५ सय रूपैयाँले घटेर १ लाख ८७ हजार ८ सय रूपैयाँ कायम भएकोमा शुक्रबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ५ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा ३३०० रुपैयाँले घटेको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्