नेपालले गुमायो चौथो विकेट, भिम २९ रन बनाएर आउट

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २८

ईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध आफ्नो चौथो विकेट गुमाएको छ ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो चौथो विकेट गुमाएको हो । 

नेपालका भिम सार्की २९ रन बनाएर आउट भए । उनलाई रोहन मुस्तफाले क्याच आउट गराएका हुन् ।  यसअघि नेपालका कुशल मल्ल तेस्रो विकेटको रुपमा आउट भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *