नेपाललाई लगातार दुई सफलता, ललित र सन्दीपले लिए विकेट

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २९

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध लगातार दुई सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले २३ र २४ औं ओभरमा विकेट लिएको हो । 
नेपालका लागि २३ औं ओभरको पाँचौं बलमा ललित नाराया राजवंसीले पाँचौं विकेट लिएका हुन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *