दसैंमा काठमाडौंमा प्रहरीको निःशुल्क बस सेवा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक ५

काठमाडौं । दसैंमा यात्रुको सहजताका लागि नेपाल प्रहरीले कात्तिक ३ र ४ गते काठमाडौं उपत्यकामा तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

कात्तिक ३ गते दिउँसो ४ बजेदेखि र ४ गते बिहान ८ बजे तथा दिउँसो ३:३० बजेदेखि बस चल्ने प्रहरीले जनाएको छ। नक्सालबाट सुरु हुने बसले उपत्यकाका विभिन्न प्रमुख स्थानमा सेवा दिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *