नेपालको दोस्रो विकेट पतन

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २५

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुसल मल्ल २ रन बनाएर आउट भएका हुन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *