×

कुशलले लिए विकेट, नेपाललाई सातौं सफलता

फाल्गुन २५, २०७९ | दाक्सु मिडिया सम्वाददाता

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्र सिरिज अन्तर्गत  पपुवा न्युगिनी (पीएनजी)विरुद्ध कुशल मल्लले सातौं विकेट लिएका छन् । 

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको  पीएनजीले ३५ औं  ओभरमा आफ्नो सातौं विकेट गुमाएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: