|
२०७९ फाल्गुन २८
आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध नेपालले १०० रन पूरा गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो २८ ओभरमा १०० रन बनाएको हो

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्