कप्तान रोहितको अर्धशतक पूरा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २८

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन् । 
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले ३० औं ओभरको चौथो बलमा चौका हान्दै अर्धशतक पूरा गरेका हुन् । 
रोहितले ८४ बल खेल्दै ७ चौकाको सहयोगमा अर्धशतक बनाए ।  रोहितसँगै क्रिजमा रहेका आरिफ शेखले १६ रन बनाएका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *