|
२०८२ कार्तिक १
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले एमाले अध्यक्ष केपी ओलीको ‘घर फर्क’ आग्रहलाई अर्थहीन बताएको छ। उपमहासचिव रामकुमार भट्टराईले सैद्धान्तिक मतभेद र ओलीको दम्भकै कारण एकता असम्भव भएको बताएका छन्।
एमालेले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमार्फत पार्टी छाडेकाहरुलाई फर्किन आग्रह गरेको थियो। जवाफमा नेकपा एसले ओलीको व्यवहार र वैचारिक अस्पष्टताका कारण वार्ता सम्भव नरहेको स्पष्ट पारेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्