बागमतीमा भेटिएको शव को परिचय खोज्दै प्रहरी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण २०

काठमाडौं : वाग्मती नदीमा एक पुरुषको शव फेला परेको छ । ललितपुर महानगरपालिका-१ को कार्यालयनजिक वाग्मती नदीमा बिहान अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *