×

डा हरीध्वज राई सम्मानित

साउन २२, २०८०

सोलुखुम्बुका डा हरिध्वज राई किरात राई यायोक्खाले सम्मान गरेको छ ।
श्रावण २२ गते ललितपुरमा सम्पन किरात राई यायोक्खाको ३६ औ स्थापन दिवसको अवसर पारी प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र संस्कृत तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको हात बाट राई सम्मानित भएको हो ।
राईले त्रिभुवन विश्वविद्यालय मानवीकि तथा समाजिक शास्त्र संकायबाट नेपाली इतिहास, सस्कृती तथा पुरातत्व विषय अन्तर्गत वि स २०७७ सालमा “Quality Tourism Development: A Study Of Greater Lumbini Area” शिर्षकको शोध पत्र प्रस्तुत गरि विद्यावारिधि (Ph.D) उपाधी हासिल गरेका थिए ।
कार्यक्रममा किरात तथा गैर किरातीहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: