
किरात खालिङ राई उत्थान संघ जिल्ला कार्य समिति काठमाडौले सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईलाई सम्मान गरेको छ ।
दोश्रो जिल्ला अधिवेशनको अवशर पारी किरात खालिङ राई उत्थान संघ जिल्ला कार्य समिति काठमाडौले राईलाई सम्मान गरेको हो ।
माप्य दुधकोशी गाउँपालिकाको दोश्रो कार्यकालको लागि राई निर्वाचित हुनु भएको हो । कार्यक्रममा संस्थाले आजै नया समिति पाएको छ । प्रमुख अतिथि किरात खालिङ राई उत्थान संघ केन्द्रिय अध्यक्ष सीता कुमारी राईले गर्नु भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया