|
२०८२ आश्विन १८
मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरोका कारण सवारी आवागमन एकतर्फी भएको छ। अझै पानी परिरहेकाले पहिरोको जोखिम कायम छ।
त्यस्तै, मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोलामा खसेको पहिरो हटाइएको छ र सवारी चल्न थालेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्