नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना न्यून

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौं । धादिङको जवाङ खोलामा खसेको ठूलो सुक्खा पहिरोका कारण नागढुंगा–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको छ ।

पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले आज सवारी सञ्चालन हुने सम्भावना कम रहेको सडक योजना कार्यालयले जनाएको छ । रातिदेखि नै यात्रु र सवारीका स्टाफ बाटोमै अलपत्र परेका छन् ।

दशैंका लागि गाउँ फर्किने यात्रुहरू थप समस्यामा परेका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *