|
२०८२ कार्तिक २६
काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । कवीर सोप अध्यक्ष रहेको र चुनाव चिन्ह जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।
आयोगले आज दर्ता गरेर दल दर्ताको प्रमाणपत्र दिएको हो । रेशम चौधरी संरक्षक रहेको यो दल आयोगमा दर्ता भएको थियो ।
कबीर सोप अध्यक्ष रहने गरी दर्ता भएको पार्टीका नेताहरूले आज आयोगमा पुगेर प्रमाणपत्र बुझेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्