|
                            
                                
                                
                        
						
    २०८२ कार्तिक १३
                             
                                                काठमाडौं — नाउपाबाट निष्कासन भएपछि रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेका छन्।
उनले बिहीबार निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी नेपाल ९नाउपाने० नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन्। पार्टीको चुनाव चिन्हका रूपमा जाँतो प्रस्ताव गरिएको छ।
रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नाउपाभित्र मतभेद बढेपछि चौधरीले गत भदौ २९ गते नयाँ दल गठन गर्ने घोषणा गरेका थिए।
 दाक्सु मिडिया
    दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्