|
२०८३ आश्विन २६
काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीका कारण आयोजनाका निर्माणस्थलमा रहेका अस्थायी संरचना, पहुँच मार्ग र निर्माण सामग्रीमा क्षति पुगेको छ।
प्रभावित आयोजनामा बूढीगण्डकी, दोभान खोला, यारखोला र माछाखोला जलविद्युत् आयोजना छन्। बाढीबाट भएको कुल आर्थिक क्षतिको विवरण भने अझै यकिन भइसकेको छैन।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्