बाढीले जलविद्युत् आयोजनाका निर्माणस्थलमा पुर्‍यायो क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २६

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीका कारण आयोजनाका निर्माणस्थलमा रहेका अस्थायी संरचना, पहुँच मार्ग र निर्माण सामग्रीमा क्षति पुगेको छ।

प्रभावित आयोजनामा बूढीगण्डकी, दोभान खोला, यारखोला र माछाखोला जलविद्युत् आयोजना छन्। बाढीबाट भएको कुल आर्थिक क्षतिको विवरण भने अझै यकिन भइसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *