दसैँको चहलपहल : नयाँबसपार्कबाट दुई लाखभन्दा बढी यात्रु गाउँ फर्किए

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २६

काठमाडौं । दसैँ मनाउन राजधानीबाट बाहिरिनेको सङ्ख्या बढ्दै गएको छ। नयाँबसपार्कबाट असोज १७ देखि २५ गतेसम्म २ लाख ७ हजार २५१ जना यात्रु विभिन्न जिल्लातर्फ लागेको लोत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ।

यात्रुको चापसँगै सडक अवरोधले यातायात व्यवस्थापनमा समेत समस्या थपिएको छ। व्यवसायीले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भाडा तिर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *