समावेशी अधिकार कुण्ठित गर्न राजनीतिक कदम चालिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १८

काठमाण्डौँ । महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्न राजनीतिक कदम चालिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरू शुक्रबार बिहान माइतीघरमा भेला भएर बानेश्वरसम्म विरोध र्‍याली गरेका हुन् । समानुपातिक प्रणालीलाई नेताहरूले दुरुपयोग गरेको उनीहरुको आरोप छ ।

समानुपातिक सूचीमा भएका गल्ती सच्याउन पनि उनीहरुले राजनीतिक दलहरूलाई चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *