काठमाडौं महानगरद्वारा कर नतिर्ने ५२ करदाताको नाम सार्वजनिक (सूचीसहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर तिर्न बाँकी रहेका करदाताहरुको नाम सार्वजनिक गरेको छ ।

५२ करदाताले महानगरपालिकालाई घरजग्गा तथा सम्पत्ति कर नबुझाउको पाइएको छ ।

यसरी कर नतिर्नेहरुमा विद्युत प्राधिकरण देखि, जय नेपाल हल, खाद्य संस्थान लगायत रहेका छन् ।

हेरौँ क – कसले तिरेनन् कर ?

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *