|
२०७८ बैशाख १३

कोरोनाको संक्रमण बढ्न सक्ने तर्फ ध्यान दिदै स्टार युथ क्लवले स्थापना दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष तथा प्रदेश स्तरीय महिला भलिबल प्रतियोगीता स्थगीत गरिएको आयोजकले जनाएको छ । जिल्ला प्रशासनबाट जारी सूचना तथा पछिल्लो परिस्थीतिलाई मध्यनजर राख्दै अर्को सूचना नभएसम्मको लागि कार्यक्रम स्थगित गरिएको क्लवका महासचिव विजय तामाङले जानकारी दिनुभयो ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्