मंगलबार सुन तोलामा ३ हजार ८ सय बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २६

काठमाण्डौँ । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला ३ सय १० रुपैयाँ रुपैयाँ बढेको छ । एकैदिन चाँदी ५.७ प्रतिशत महँगिएको हो । अघिल्लो दिन तोलाको ५ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७ सय २० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *