रास्वपा सहमहामन्त्री विपिन आचार्यले बुझाए चुनावी खर्च

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २६

काठमाण्डौँ । दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित विपिनकुमार आचार्यले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन् ।

मंगलबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले बुझाएको चुनावी खर्च विवरणमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको उल्लेख छ ।

उनी रास्वपाका सहमहामन्त्री समेत हुन् ।

चार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका ‍पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *