उपत्यकामा २४ घण्टामा ९२३ चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ९२३ जना चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ८१, तीव्र गतिमा चलाउने १३४, रातो बत्ती उल्लंघन गर्ने ५९ र सिसिटिभीबाट पहिचान भएका ६६ चालक कारबाहीमा परेका छन्।

यस्तै, लेन उल्लंघन, हर्न निषेध, एकतर्फी सडक तथा अन्य नियम उल्लंघन गर्ने चालकलाई समेत कारबाही गरिएको प्रहर

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *