बाढीपीडितका लागि गरिमा विकास बैंकको १ करोड सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि गरिमा विकास बैंकले १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने जनाएको छ।

बैंकले ५१ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिसकेको छ। बाँकी ५० लाख रुपैयाँ शिक्षा, स्वास्थ्य तथा पुनःस्थापनाका क्षेत्रमा स्थानीय तहसँगको समन्वयमा खर्च गर्ने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *