थोमस नेपाल आएपछि आशिकालाई प्रश्न– ‘१५ दिन म के गरौँ?’

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

काठमाडौँ । सांसद आशिका तामाङका जर्मन श्रीमान् थोमस नेपाल आएपछि उनीहरूबीच भएको संवाद आशिकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।

आशिकाका अनुसार थोमसले उनलाई, ‘तिमी सदनबाट अबेर आउने, छोराछोरी पनि स्कुलबाट अबेर आउने रहेछन्, १५ दिन म के गरेर बसूँ?’ भन्दै प्रश्न गरेका थिए।

त्यसपछि आशिकाले थोमसलाई ‘१५ वर्ष तिम्रो देशमा बस्दा एक दिन मैले केही बोलेँ?’ भन्दै जवाफ दिएकी थिइन्। उनको यो जवाफपछि थोमस चुपचाप भएको आशिकाले फेसबुकमा उल्लेख गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *