|
२०८२ कार्तिक १०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति ९ बजे पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जाने भएका छन्।
भदौ २४ गते जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि बूढानीलकण्ठस्थित निवासमा कुटपिट भएको थियो। सुरक्षाकर्मीले उद्धार गरी देउवा दम्पतीलाई सैनिक अस्पताल पुर्याएका थिए। देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।
असोज २८ गते देउवा केन्द्रीय कार्यालयमा देखा परेका थिए र त्यही दिन उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्