देशको जिम्मा लिन गएको थिएँ, खानेपानी थमाए : हर्क साम्पाङ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३१

काठमाडौं : धरानका मेयर हर्क साम्पाङले आफू देशको जिम्मेवारी लिन ५०० किलोमिटर टाढाबाट आएको तर खानेपानी र श्रम मन्त्रालय मात्र प्रस्ताव गरिएकाले स्वीकार नगरेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले पदको लोभ नरहेको स्पष्ट पारेका छन्।

देश संकटमा रहेको बेला सबै लुकेर बस्दा आफू अगाडि बढेको उनले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *