|
२०८२ भाद्र २५
२५ भदौ, काठमाडौं । धरानका मेयर हर्क साम्पाङले जङ्गी अड्डा परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै युवाहरूले समर्थन गरे प्रधानमन्त्री बन्न तयार रहेको घोषणा गरेका छन्। जेनजी युवाहरूले सुशीला कार्कीको नेतृत्वको प्रस्ताव गरेपछि हर्क समर्थकसहित जङ्गी अड्डा पुगेका थिए। नेतृत्वको विषयमा विवाद चले पनि हर्कले प्रधानमन्त्री बन्ने इच्छा स्पष्ट पारेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्