धरान भाटभटेनी आगलागी: भग्नावशेषमा तीन शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

विराटनगर : धरान-१० स्थित भाटभटेनी सुपरमार्केटमा आगलागीपछि प्रहरीले तीनजनाको जलेको अवस्थामा शव फेला पारेको छ।

जेनजी आन्दोलनको क्रममा अराजक समूहले आगो लगाएको बताइएको छ। आगो निभेपछि सुरक्षाकर्मी र जनप्रतिनिधिहरूले निरीक्षण गर्दा दोस्रो तलामा एक शव र पछि थप दुई शव भेटिएका हुन्। प्रहरीका अनुसार ती शवहरू पोष्टमार्टमका लागि पठाइएका छन्।

आगलागीको बेलामा भित्र तीन जना फसेको आशंका गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *