प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको जलेको शव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

पोखरा, कास्की — पोखराको नयाँबजारस्थित अटो सोरूममा भएको आगलागीपछि एक दर्दनाक घटना बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार सोरूममा लागेको आगो निभाउने क्रममा एक युवतीको जलेको अवस्थामा शव फेला परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *