|
२०७७ चैत्र १२
अनिल यादव/रौतहट – यमुनामाई गाउँपालिका वडा नं.५ झुनखुनुवास्थित सुन्दर साहको खेतमा करिब २५वर्ष उमेरकी एक महिला जलेको अवस्थामा फेला परेका छन् ।
भुसको आगोमा आधा जलेको अवस्थामा महिलाको लास बिहीबार फेला परेको प्रहरीले जनाएको छ । महिलाको सनाखत हुन सकेको छैन । खेतमा जलेको अवस्थामा फेला परेको लासबारे आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्