|
२०८२ भाद्र २७
धरानस्थित भाटभटेनीमा आगजनीको क्रममा जलेको अवस्थामा एक शव फेला परेको छ।
प्रहरी र स्थानीयले आज बिहान आगो नियन्त्रण गर्दै शव भेटेका हुन्। शवको पहिचान हुन नसकेको र अरू तीनजना हराइरहेको जनाइएको छ।
ती व्यक्तिहरूको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्