×

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ नियुक्त

कार्तिक १, २०८१ | दाक्सु मिडिया

काठमाडौं : कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन् ।

बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले थिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले थिङलाई ४ वर्षे कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: