हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १४

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । 

बैंकको १३ असोजमा बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालिसकेका छन् । 

यसअघि उनी बैंकको सञ्चालक पदमा रहेर जिम्मेवारी सम्हाल्दै आएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *