बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन २२

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागिप्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरुलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *