संसदमा बिजनेस छ, अघि बढ्दैन

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र २४

 बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सदनलाई कुरा नभएर काम गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनले भनेका छन्, ‘संसद जनताको आवाज बुलन्द गर्ने थलो मात्रै होइन, जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो पनि हो । कुरा गर्ने थलोलाई हामीले काम गर्ने थलोको रूपमा रूपान्तरण गर्नैपर्छ 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *