ए डिभिजन लिगमा अशक्त र जेष्ठ नागरिकले निःशुल्क प्रवेश गर्न पाउने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २०

सहिद स्मारक ए डिभिजन लिगका सम्पूर्ण खेलहरुमा अपाङ्ग तथा जेष्ठ नागरिकहरुका लागि निःशुल्क गर्ने भएको छ । लिग भइरहेका तीनवटै स्टेडियम प्रवेश पाउन अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने एमडीएसी स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *