×

ए डिभिजन लिगमा दुई खेल हुँदै

फाल्गुन २३, २०७९ | दाक्सु मिडिया

हिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदै छ ।

दोस्रो चरणको लिग अन्तर्गत आज दुई खेलमा प्रतिस्पर्धा हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः३० चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्दै छन् । यी दुवै नव प्रवेशी क्लब हुन् ।

च्यासल मैदानमा थ्री स्टार र फ्रेन्ड्स क्लबबीच दिउँसो २ः३० बजे नै प्रतिस्पर्धा हुने छ 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: