×

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

चैत्र ३, २०७९ | दाक्सु मिडिया सम्वाददाता

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन् । लिगको पाँचौं चरण अन्तर्गत एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । 

च्यासलमा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ भने एन्फा कम्प्लेक्समा थ्रीस्टार क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: