|
२०७९ फाल्गुन २०
हीद स्मारक ए डिभिजन लिगका सबै खेलहरूमा अपाङ्गता भएका र जेष्ठ नागरिकहरुका लागि निशुल्क गरिएको छ ।
खेलहरू सञ्चालन भइरहेका तीनवटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर नि:शुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्