ए डिभिजन लिगमा आज तीन खेल हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन ३०

शहीद स्मारक ए डिभिजन फुटबल अन्तर्गत आज ३ खेल हुँदै छन् । एक खेल च्यासल मैदानमा हुनेछ भने दुई खेल दशरथ रङ्गशालामा हुनेछन् । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा सङ्कटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *