झापा कारागारमा एक कैदीको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ५

काठमाण्डौँ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बू रहेका छन् ।

झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *