|
२०८२ भाद्र १६
आइतबार राति अफगानिस्तानको पूर्वी क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु र ११५ भन्दा बढी घाइते भएका छन्। भूकम्पको केन्द्र पाकिस्तान सीमा नजिक र ८ किमि गहिराइमा थियो। नंगरहार र कुनार प्रान्तमा उपचार भइरहेकामा मृतक संख्या अझै बढ्न सक्ने अनुमान छ। काबुल र इस्लामाबादसम्म कम्पन महसुस गरिएको थियो।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्