भूकम्पको धक्का महसुस

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १२

काठमाडौँ : हुम्ला जिल्लामा शुक्रबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रविन्दु हेप्काको आसपास रहेको थियो । यसको तीव्रता ३.९ म्याग्निच्युड थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *