थपिए २७४५ संक्रमित, ४१ सङ्क्रमितको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १

१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २,७४५ जनामा कोरोना भाइरसको संक्रमणका पुष्टि भएको छ ‌‌। साथै ४१ सङ्क्रमित को मृत्यु भएको छ।

कुल १३ हजार २९० जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक प्रस्तुत गरेको हो।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *