थपिए २,४०१ जना कोरोना संक्रमित, ३४ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ५

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै थप ३४ जना सङ्क्रमितको मृत्यु भएको छ।

११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ४०१ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २४ घण्टामा देशभर ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *