×

गायक राजेश पायल राई निकै चर्चामा : किन पाए यति धेरै चर्चा

फाल्गुन ९, २०७८ | दाक्सु मिडिया

काठमाडौ : पछिल्लो समयमा गायक राजेश पायल राई निकै चर्चामा रहेका छन । राईको “देमसारो” पछाडि , पछिल्लो समयमा बजारमा राईका ३ गीत आए । गायक राईले बाल प्रतीभाहरुलाई साथमा लिएर आफ्नो साङ्गिगितिक क्षेत्रलाई अगाडि बढाएका छ्न । उनले सायारेम ( घामै कसम – मिन्चमा राई ) , सै हमा ( पेमा दोचेन तामाङ ) र चोरी भो ( रुक्शाना लिम्बु ) सगँ आफ्ना प्रस्तुति दिएका थिय । यी सबै गीत सो समयमा साङगितिक ट्रेन्डिगमा रहे । अथात छोटो अवधिमा राईले युटुबमा ट्रेन्डिगमा ह्याटिक गरे । राईको सबै गीतले सफलता पाए । राजेश पायल राई एक राम्रो गायक मात्र नभई नयाँ पुस्तालाई प्रोत्साहन गर्ने , समकालीन गीतहरु सम्म खुलेर आफ्नो सामाजिक संजालमा पोस्ट गर्ने , दुखी असहायलाई सधै सहयोग गर्ने ठूलो मन भाको बानिले यिनलाई ” Rai is king ” भनिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: