|
२०७८ पुष १७
काठमाडौ : राई इज किंग’ चर्चित गायक राजेश राई स्टेजमै कुटिएका छन्। न्यूयोर्कमा आयोजित ‘न्यू ईयर ईभ २०२२ को एउटा सांंगितिक कार्यक्रममा गायक राई आफनो प्रस्तुति दिनको लागि उपस्थित भएका थिए । गायक राईले स्टेजमा आफ्नो प्रस्तुति दिरहेका थिए । माहोल एकदमै रमाइलो थियो ।दशकहरुले नि रमाइलो गरिरहेको थिए । गायक राईले स्टेजमा गीत गाइरहेको बेला छेउतिरका एक दर्शकले एकासि स्टेजमा आएर गायक राईको घाँटी न्याकेका हुन्।
त्यसपछि दर्शकहरुले राईलाई जोगाएका थिए। राईलाई कसले पिटेको हो भन्ने नाम अझै खुलेको छैन ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्